ब्यक्तित्वहरुलाई बोलाएर भेला गरेर सबैको राय अनुसार यस बर्षको रथयात्रालाई भब्य र सब्य बनाउनु पर्ने र बिराटनगरको एतिहासिक बिहानै सम्पन्न गर्ने गरी बिभिन्न १३ वटा उपसमितीहरु गठन गरिएको समेत अध्यक्ष रेग्मीले जानकारी गराएका छन् । अबिजाल बिष्ट संयोजक रहने ७ सदस्यहरु मणीराज दाहाल, कृष्ण घिमिरे, ज्ञानु न्यौपाने बोगटी, दिपक घिमिरे, अन्जु तिम्सिना कटुवाल र डिल्लीरमण गौतम रहने गरी प्रचार प्रसार उपसमिती गठन भएको छ भने अन्य उपसमितीको संयोजक तोक्ने गरी अन्य आर्थिक संकलन उपसमिती, झयाँकी सजावट उपसमिती, अनुगमन उपसमिती लगायत १३ वटा उपसमितीहरुको एक जना संयोजक सहित ५ देखि ७ जना सदस्य रहने गरी समिती गठन गरिने भएको छ । भेलाले सबैको सक्रिय सहभागिता हुन जरुरी देखिएको हुनाले रथयात्रा पश्चात सबैलाई प्रसाद ग्रहण गर्न समेत अनुरोध गरेको छ । मन्दिरका पिठादिस श्री रुद्रशरण महाराजले यस बर्ष श्रीकृष्ण झुलन कार्याक्रम भब्य रुपमा ३ दिन मनाउने साथै भक्तजनहरुको माग भएमा अझ २ दिन थप्न सकिने बताएका छन् ।
बिहान ठिक ७ बजे मन्दिर परिसरबाट रथयात्रा शुरु हुनेछ । रथयात्रा अगाडि बढदै मानगढ मार्ग हुदै पुष्पलाल चोक, भकुण्डे चोकबाट औषधी बिभाग हुदै दुधफारामबाट धरानरोड हुदै ढाट पुगेर पुनः पुर्ब तर्फ हुदै मदननगरबाट पुन मन्दिर परिसरमा ठिक ११ बजे आईपुग्ने मुल आयोजक समितीका संयोजक पशुपतिनाथ रेग्मीले बताएका छन् । मन्दिर परिसरबाट रथयात्राको अघिल्लो दिन बिहान ८ बजे रथयात्राको पदमार्ग हुदै मोटरसाईकल रुयाली हुनेछ । मुल आयोजक समितीले यस रथयात्रा कार्याक्रमलाई महानगरबासीहरुको सबै बिहानको रथयात्रालाई उत्सबको रुपमा मनाउन समेत अफिल समेत गरेको छ । मानगढ मार्ग स्थित राधाकुष्ण मन्दिरको रथयात्रा तयारी हुदै, ५सय ५१ सदस्य रहने गरी मुल आयोजक समिती र १३ उपसमितीको गठन
ब्यक्तित्वहरुलाई बोलाएर भेला गरेर सबैको राय अनुसार यस बर्षको रथयात्रालाई भब्य र सब्य बनाउनु पर्ने र बिराटनगरको एतिहासिक बिहानै सम्पन्न गर्ने गरी बिभिन्न १३ वटा उपसमितीहरु गठन गरिएको समेत अध्यक्ष रेग्मीले जानकारी गराएका छन् । अबिजाल बिष्ट संयोजक रहने ७ सदस्यहरु मणीराज दाहाल, कृष्ण घिमिरे, ज्ञानु न्यौपाने बोगटी, दिपक घिमिरे, अन्जु तिम्सिना कटुवाल र डिल्लीरमण गौतम रहने गरी प्रचार प्रसार उपसमिती गठन भएको छ भने अन्य उपसमितीको संयोजक तोक्ने गरी अन्य आर्थिक संकलन उपसमिती, झयाँकी सजावट उपसमिती, अनुगमन उपसमिती लगायत १३ वटा उपसमितीहरुको एक जना संयोजक सहित ५ देखि ७ जना सदस्य रहने गरी समिती गठन गरिने भएको छ । भेलाले सबैको सक्रिय सहभागिता हुन जरुरी देखिएको हुनाले रथयात्रा पश्चात सबैलाई प्रसाद ग्रहण गर्न समेत अनुरोध गरेको छ । मन्दिरका पिठादिस श्री रुद्रशरण महाराजले यस बर्ष श्रीकृष्ण झुलन कार्याक्रम भब्य रुपमा ३ दिन मनाउने साथै भक्तजनहरुको माग भएमा अझ २ दिन थप्न सकिने बताएका छन् ।
बिहान ठिक ७ बजे मन्दिर परिसरबाट रथयात्रा शुरु हुनेछ । रथयात्रा अगाडि बढदै मानगढ मार्ग हुदै पुष्पलाल चोक, भकुण्डे चोकबाट औषधी बिभाग हुदै दुधफारामबाट धरानरोड हुदै ढाट पुगेर पुनः पुर्ब तर्फ हुदै मदननगरबाट पुन मन्दिर परिसरमा ठिक ११ बजे आईपुग्ने मुल आयोजक समितीका संयोजक पशुपतिनाथ रेग्मीले बताएका छन् । मन्दिर परिसरबाट रथयात्राको अघिल्लो दिन बिहान ८ बजे रथयात्राको पदमार्ग हुदै मोटरसाईकल रुयाली हुनेछ । मुल आयोजक समितीले यस रथयात्रा कार्याक्रमलाई महानगरबासीहरुको सबै बिहानको रथयात्रालाई उत्सबको रुपमा मनाउन समेत अफिल समेत गरेको छ । ट्रेन्डिङ
कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6