Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

संखुवासभाको पाँचखपन नगरपालिकामा भरुवा बन्दुक सहित १ जना पक्राउ

2025 Sep 3 12:58 PM 74

विज्ञापन

Birat Cancer Hospital
संखुवासभाको पाँचखपन नगरपालिकामा भरुवा बन्दुक सहित १ जना पक्राउ

संखुवासभा ।  संखुवासभाको पाँचखपन नगरपालिका-४ का ४३ बर्षीय राम बहादुर श्रेष्ठलाई लोड गरेको १ थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । भदौ १७ गते राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घर कोठा खानतलासी गर्दा ओछ्यानमुनी लुकाई छिपाई राखेको अवस्थामा लोड भएको १ थान भरुवा बन्दुक फेला पारेको हो । अवैध भरुवा बन्दुक सहित पक्राउ परेका उनको थप अनुन्धान भईरहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?