Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दधिराज सुवेदी राष्ट्रिय पुरस्कारबाट २ जना सम्मानित

2016 Dec 18 2:03 PM 57

विज्ञापन

Birat Cancer Hospital
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी हरिबहादुर थापा र प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईलाई दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कारबाट पुरस्कृत गरेको छ । पुरस्कृत थापा कान्तिपुर दैनिकका समाचार सम्पादक हुन । उनलाई भ्रष्ट्राचार, अनियमितता तथा कुशासनका बिरूद्धमा र विधिको शासनका पक्षमा कलम चलाएको भन्दै थापालाई पुरस्कृत गरिएको हो । अढाई दशक भन्दा बढी समय पत्रकारिता गर्नुभएका थापाका आधा दर्जन बढी पुस्तक प्रकाशित छन् । पुरस्कारको राशी नगद २५ हजार रूपैयाँ रहेको छ । त्यसैगरी प्रतिष्ठानले प्राध्यापक डाक्टर भट्टराईलाई नेपाली भाषा र साहित्यमा उल्लेखनिय कार्य गरेको भन्दै पुरस्कृत गरिएको हो । समालोचना, कविता, उपन्यास, वाल साहित्य लगायतका विधामा दुई दर्जन बढी पुस्तक प्रकाशित गर्नुभएका भट्टराई प्राध्यापन पेसामा हुनुहुन्छ । पुरस्कारको राशी ५१ हजार रूपैयाँ नगद रहेको छ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले १५ लाख रूपैयाँको अक्षयकोष स्थापना गरी भाषा साहित्यको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउने एक जना श्रष्टा र पत्रकारिता क्षेत्रमा अतुलनिय कार्य गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?