Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बालश्रमिक अनुगमन तिब्र

2016 Dec 18 2:46 PM 70

विज्ञापन

Birat Cancer Hospital
विराटनगर उपमहानगरपालिका भित्र बालश्रम उन्मूलन गर्ने उद्देश्यले विराटनगरका विभिन्न होटल, फ्रेस हाउस तथा ग्यारेजमा बालश्रमको अनुगमन गरी बालश्रिमक पाइएका होटल तथा ग्यारेजलाई कारवाही अगाडि बढाउने योजना उपमहानगरपालिकाले बनाएको छ । विराटननगर उपमहानगरपािलकाकाले यो अभियानलाई तिब्र पार्ने र कार्बाहीलाई कडा बनाउने निति समेत पारीत गरेको छ । उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख राजेन्द्र प्रधानले अब बिराटनगर बजारमा कुनै पनि बालश्रमिक देख्न र भेट्न समेत पाइने छैन् जसका लागि नगरपालिकाले कडा निति अबलम्बन गरेको बताउनु भयो । बिषेश गरी विराटनगर—५ मा रहेको नोबेल अस्पताल आसपासका होटल तथा क्यान्टिन, मुनालपथ आसपासका मोटरसाइकल ग्यारेज र फ्रेस हाउस, विराटनगर–१७ मा रहेको आँखा अस्पताल आसपासका होटलहरु तथा विराटनगर–२० मिल्स एरियाका होटलहरुमा अनुगमन गरिएको थियो । विराटनगर बालमैत्री नगर घोषित भएकोले बालमैत्री नगरभित्र बालश्रम नसुहाउने र बालश्रमिक राख्न नपाईने भएको हुदां नगरपालिकाले सरोकारबाला संग मिलेर अभियानलाई शसक्त बनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?