Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

राष्ट्रपति भण्डारीबाट सातौं राष्ट्रिय खेलकुद उदघाटन

2016 Dec 24 4:50 AM 70

विज्ञापन

Birat Cancer Hospital
राष्ट्रपति भण्डारीबाट सातौं राष्ट्रिय खेलकुद उदघाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरस्थित शहीद रंगशालामा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन राष्ट्रिय खेलकुद परिषदको झण्डोत्तलन गरी बिधिबत शुरुआत भएको छ । बिराटनगरको रगंशालामा भब्य कार्यक्रमका बिच उदघाटन भएको छ । उदघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले खेलकुदको विकासको लागि सरकारले उचित ध्यान दिनुपर्ने भन्दै उनले विद्यालयस्तरदेखि नै महत्व दिन सकेमा खेलकदको विकास हुने कुरा बताउनु भयो । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तीन वर्ष अघि नै हुनुपर्ने भए पनि विविध कारणले पाँच वर्षपछि आयोजना गरिएको हो । हरेक २ वर्षमा हुने गरी ०३८ साल भदौमा काठमाडौंमा शुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता ३५ वर्षपछि पहिलोपटक पूर्वाञ्चलमा आयोजना गरिएको हो । यसैगरी युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपाइलीले राष्ट्रिय कीर्तिमान कायम गर्ने र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई विशेष पुरस्कारको व्यवस्था सरकारले गर्न थालेको बताउनु भयो । सातौं राष्ट्रिय खेलकुद आगामी साग गेमको आधारको रुपमा रहने भएकाले भौतिक संरचनाको विकासमा सरकारले ध्यान दिनु पर्ने देखिएको छ । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले अन्यौलताका बाबजुद पनि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सफल सकिएको बताउनु भएको छ । उदघाटन समारोहमा बिभिन्न जात जातीका परम्परा झल्किने झाँकी प्रदर्शन गरिएको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता यही पुस १५ गते समापन हुनेछ । प्रतियोगिताको समापन एन्फा टेक्निकल सेन्टर धरानमा प्रधानमन्त्री प्रचण्डले गर्नेछन् । dsc01554 dsc01523 dsc01495

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न