Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

स्वर्ण पदकमा अगाडि आर्मी

2016 Dec 28 3:20 PM 74

विज्ञापन

Birat Cancer Hospital
स्वर्ण पदकमा अगाडि आर्मी
तेक्वान्दोमा मङ्गलबार नेपाल आर्मीले थप दुई स्वर्ण पदक हात पारेको छ । नेपाल आर्मीले पहिलो दिन दुई र दोस्रो दिन चारवटा स्वर्ण पदक जितेर सर्वाधिक स्वर्ण जितेको हो । ८७ केजी पुरुष तौल समूहमा रामहरि महतले मध्यमाञ्चलका पूर्णसिंह गुरुङलाई हराएर स्वर्ण जिते । सो इभेन्टमा पूर्वाञ्चलका श्यामकुमार घिसिङ र एपीएफका गोपाल पुतुवारले काश्य पदक जिते । ५७ केजमिा नेपाल आर्मीकी ज्ञानी चुनाराले पहिलो भइन् । स्वर्ण पदकको भिडन्त मध्यमाञ्चलकी करुणा थापाले बीचमै खेल परित्याग गरेपछि चुनारालाई फाइनल जित्न धेरै परिश्रम गर्नुपरेन । यस इभेन्टमा मध्यपश्चिमाञ्चलकी सपना सारु मगर र सीता तामाङ संयुक्तरुपमा तेस्रो भए । ५३ केजी महिला तौल समूहमा सुदुरपश्चिमकी गीता विष्टलाई हराएर प्रहरीकी निमा गुरुङले स्वर्ण पदक हात पारिन् । मध्यमाञ्चलकी रेश्मा थापा मगर र पश्चिमाञ्चलकी होमकुमारी गुरुङले कांस्य जिते । ६२ केजी तौल समूहमा एपीएफकी संगिता बस्यालले स्वर्ण पदक चुमिन् । संगीताले फाइनलमा पूर्वाञ्चलकी सुष्मा श्रेष्ठलाई निराश पारिन् । मध्यपश्चिमाञ्चलकी प्रतिभा थारु र पश्चिमाञ्चलकी एलिसा केसीले काश्यमा चित्त बुझाए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?