Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराटनगरको बिकास निमार्णले गति लिदै

2016 Dec 29 6:44 AM 117

विज्ञापन

Birat Cancer Hospital
बिराटनगरको बिकास निमार्णले गति लिदै
बिराटनगर उपमहानगरपालिकाले बिराटनगर बजारमा भैरहेको बिकासका कामलाई तिव्ररुपमा अगाडि बढाएको छ । धुलो र धुवाले आक्रान्त बनेका नगरबासीहरुले केही राहतको महसुस गरेका छन् । २२ वडा  रहेको यस नगरका सबै वार्डमा सडक भत्केको छ । सुस्तरुपमा निर्माण कार्यलाई अगाडि बढाएको नगरपालिकाले ठेकदारलाई बोलाएर कामलाई छिटो सक्न निर्देशन दिए पछि कामले गति लिएको बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले बताउनु भयो । बिराटनगर बस पार्कको काम तिब्र भएको छ । बसपार्कलाई शिक्षा कार्यालय मोरगंको पश्चिममा रहेको फराकिलो जग्गा लिजमा लिएर सारिएको छ भने मेन सडकमा सबै निकाय संग समन्वय गरेर काम अघि बढेको छ । सहरी विकासमा आर्थिक, सामाजिक ,राजनैतिक तत्वले प्रभाव बनाएको हुन्छ । सबैको तालमेल मिलेमा मात्र बिकास हुन्छ नत्र यो सम्भव हुदैन् । सबै ठाउमा राजनैतिकले विकासको कामलाई अबरुद्ध गरेको छ । बिराटनगर पनि यो समस्याबाट पछि परेको छैन् । सबैको सहयोग भएमा हामी समयमा सबै काम सम्पन्न गर्ने अठोट कार्यकारी अधिकृत कोइरालाको दाबी छ । पुर्वाधार विकासको सवालमा ए.डि.वि. सहयोगमा नाला, सडकको निर्माणको कार्यलाई अगाडी बढी सकेको छ । फोहोरमैला व्यवस्थापनको जिम्मा वेस्ट मेनेजमेन्ट ग्रुप सँग साझेदारी गरी कामलाई अगाडि बढाएको छ । सफा र स्वच्छ राख्न फोहोरमैलालाई समयमा नै उठाई सक्नु पर्ने छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला