Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दुई सञ्चारकर्मी सम्मानित

2017 Jan 11 8:10 PM 62

विज्ञापन

Biratkhavar
दुई सञ्चारकर्मी सम्मानित
विराटनगर÷ फेवा साप्ताहिकी सम्पादक ललिता भट्टराई र नागरिककर्मी तेजेन्द्र दाहाल आज विराटनगरमा सम्मानित हुनुभएको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारणसभाका अबसरमा भट्टराई र दाहाललाई सम्मान गरेको हो । संस्थाको सदस्य भई नियमित रूपमा बचत गरेको भन्दै सहकारीले उत्कृष्ट बचतकर्ताको सम्मान ललिता भट्टराईलाई प्रदान गरेको छ । त्यसैगरी संस्थाको सदस्य भई आफुले लिएको कर्जाको सावाँ तथा ब्याज नियमित रूपमा बुझाएको भन्दै असल ऋणीको सम्मान तेजेन्द्र दाहाललाई प्रदान गरेको छ । प्रमुख अतिथी प्राध्यापक महेन्द्रनारायण यादवले भट्टराई र दाहाललाई दोसल्ला ओढाउनुको साथै सम्मानपत्र प्रदान गरेर सम्मान गर्नुभयो । साधारणसभाले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०७२÷०७३ को लेखा परिक्षण प्रतिबेदन र लेखा समितीको प्रतिवेदनलाई सर्र्वसम्मतिबाट पारित गरेको छ । पाँच वर्ष अघि मोरङका ४२ जना सञ्चारकर्मीबाट स्थापना भएको सहकारीमा अहिले ९० जना सञ्चारकर्मी आबद्ध भएका छन् ।  

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु