Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नवनिर्बाचित जिल्ला कमिटीलाई बधाई

2017 Jan 17 8:00 AM 54

विज्ञापन

Birat Cancer Hospital
नवनिर्बाचित जिल्ला कमिटीलाई बधाई

बिराटनगर । एमाले पार्टी निकट बुद्धिजीवी क्षेत्र ‘क र ग’ अन्तरगत रहेका कर्मचारी, प्राध्यापक, वकिल र पत्रकारले नेकपा एमाले मोरङको नवनिर्वािर्चत नेतृत्वलाई बधाइ र शुभकामना दिइएको छ । एमाले पार्टी कार्यालय पाञ्चालीमा आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा पत्रकारका तर्फबाट प्रेस चौतारीका केन्द्रीय लेखा आयोग संयोजक विक्रम लुइँटेल, बुद्धिजीवी परिषदबाट पूर्वकेन्द्रीय सदस्य यज्ञ शर्मा, वकिलहरुबाट देवीप्रसाद घिमिरे, प्राध्यापक पीतकुमार श्रेष्ठले नयाँ नेतृत्वले सवैलाई समेटेर अघि बढ्नुु पर्नैमा जोड दिनु भयो । सबै एमाले पक्षलाई समेटर मोरगं जिल्लामा पार्टी एक डिक्का हुनु पर्नेमा सबैले बिश्वास ब्यक्त गरे । कार्यक्रमका विशेष अतिथि तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. उपेन्द्र कोइराला र प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य शिवमाया तुम्बाहाम्फेले वुद्धिजीवी समुदायको सुझाव अनुसार नेतृत्वलाई अगाडि बढ्न आग्रह गरे । सांसद समेत रहेको निर्वा्चित सचिव ऋषिकेश पोखरेलले आगामी तीनै तहको निर्वाचनमा केन्द्रीत भएर संगठन सुदृढिकरण तर्फ लाग्नुपर्ने भएकाले प्राप्त सुझाव अनुसार नै अघि बढ्ने प्रतिवद्धता जनाए । अध्यक्ष विनोद ढकालले निर्वाचन अघिका सवै तित्तता त्यागेर सवैको साथ सहयोगमा पार्टी संचालन गर्ने प्रतिवद्धता जनाए । जीवन काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रा.डा. सोमप्रसाद सुवेदीले अतिथिको स्वागत गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?