Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिद्यालयको ताला खुल्यो

2017 Jan 21 7:20 AM 55

विज्ञापन

Birat Cancer Hospital

विराटनगर । जनता नमुना माध्यमिक विद्यालय बिराटनगर–३ मा शिक्षकहरुले लगाएको ताला तीन साता पछि खुलेको छ । शिक्षक सरुवाको विषयलाई लिएर स्कुलमा कार्यरत शिक्षकहरुले प्राधानाध्यापक विजयकुमार रौनीयारको कार्यकक्षमा लगाएको ताला खुलेको छ । काज सरुवा भएका शिक्षक अभिमन्यू यादवलाई फिर्ता लैजाने सहमती भएपछि बुधवार शिक्षकहरुले रौनियारको कार्यकक्षमा लगाएको ताला खोलेका हुन् । मंगलबार स्कुलका पूर्वअध्यक्ष, पूर्व्शिक्षक, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि र स्थानीयबासीको उपस्थितिमा भएको छलफलपछि ताला खोल्ने सहमति भएको थियो । मोरगंमा यस्ता शिक्षक सरुवा र काजमा ल्याउदा शिक्षकहरुको हकहितका लागि खुलेका संघ सगठनहरुका नेताले पैसा लिएर यस्ता काम गर्ने गरेका छन् । बिराटनगर बजार क्षेत्रमा अहिले पनि काजमा धेरै शिक्षकहरु रहेका छन् जुन बिद्यार्थीहरुको अनुपात संग मिल्दैन् भने ग्रामिण क्षेत्रका बिद्यालयमा भने शिक्षक कम छन् । यही कारणले गर्दा ३ साता भन्दा बढी बिद्यालयको पढाई प्रभावित भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?