Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

के बिराटनगर उपमहानगरपालिका, महानगरपालिका बन्ला ?

2017 Jan 23 8:34 PM 62

विज्ञापन

Birat Cancer Hospital

बिराटनगर । मोरङ जिल्लाबाट निर्बाचित तथा मनोनित सांसदहरुको बिराटनगर उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सक्रिय पहल नगरेपछि सबत्र आलोचना शुरु भएको छ । सबै साधन र साध्य भए पनि महानगरपालिका नहुनु मा स्थानीय नेता नै यसेको मुख्य दोसी देखिएका छन् । ४ वटा नगरपालिका भन्दा बिराटनगर किन भएन ? भन्ने प्रश्न उठन थालेको छ । तर ढिलो भए पनि संसदहलमा यो कुरा उठन थालेको छ । स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनमा विराटनगर महानगरपालिकामा नपरेको भन्दै सांसद ऋषिकेश पोखरेलले आपत्ति जनाएका छन् । संसद बैठकमा बोल्दै मोरङका सांसद पोखरेलले चक्रपथलाई आधार मानेर विराटनगरलाई महानगरपालिका बनाउनु पर्ने बताएका छन् । म सरकारलाई आग्रह गर्न चाहन्छुः विराटनगरका हकमा आयोगले सिफारिश गरेको सिफारिश पुनरावलोकन गरी पूर्वको केन्द्र विराटनगर र चक्रपथ आधारित महानगरपालिका घोषणा गरिपाउँ’, सांसद पोखरेलले भनेका छन् । जनतालाई अधिकार सम्पन्न पार्नेगरी नयाँ संविधान जारी भए पनि यो निर्णय बद्नियतपूर्ण भएको उनको भनाइ थियो । मोरङबासी जनता दर्जनौं पटक राजनीतिक नेतृत्व तथा आयोगमा पुगेको उल्लेख गर्दै उनले भने, ’विराटनगरलाई महानगरपालिका बन्नबाट रोक्ने को हो? यो सार्वजनिक हुन जरुरी छ’, एमाले सांसद पोखरेलले भने । विराटनगर उपमहानगरपालिकाको उत्तरस्थित टंकिशिनिवरी गाविसमा अधिकांश उद्योगधन्दा अवस्थित छन् । चक्रपथ आधारित महानगरपालिका घोषणा गर्दा सो क्षेत्र समेट्नुपर्ने हुन्छ । महानगरपालिकाभित्र करको दर गाविस भन्दा बढी हुने भएकाले त्यहाँस्थित उद्योगपतिले कांग्रेस नेता शेखर कोइराला सहितलाई प्रभावमा पारेर विराटनगरलाई महानगरपालिका प्रस्ताव गर्न रोकिएको चर्चा भइरहेका बेला संसदमा यो विषय उठेको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो