Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

स्वतन्त्र पत्रकारहरु सक्षम नेतृत्वको पक्षमा

2017 Jan 25 8:27 PM 45

विज्ञापन

Birat Cancer Hospital
विराटनगर÷पेशागत निष्ठा भएका संघर्षशील, इमान्दार तथा दक्ष पत्रकार बीचबाट नेपाल पत्रकार महासंघ मोरङ शाखाको नया“ नेतृत्व चयन गर्न स्वतन्त्र पत्रकारहरुले माग गरेका छन् । बुधबार कुनै पनि दलस“ग निकट वैचारिक पत्रकारको संस्थास“ग आवद्ध नरहेका मोरङमा कार्यरत स्वतन्त्र पत्रकारहरुको भेलाले पेशागत रुपमा दक्ष तथा सक्षम नेतृत्व चयनका लागि आह्वान गरेको छ । मोरङका अग्रज तथा स्वतन्त्र पत्रकार मोहन भण्डारीको संयोजकत्वमा भएको भेलाले जुनसुकै वैचारिक समूह भएपनि सक्षम नेतृत्वका लागि पहल गर्ने निर्णय गरेको छ । भेलाले सक्षम नेतृत्व निर्माणका लागि पहल गर्न विजय खतिवडाको संयोजकत्वमा सुभाष कार्की र महानन्द सापकोटा सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको छ । समितिले सक्षम नेतृत्व सर्वसम्मत नेतृत्व चयन गर्न प्रेस चौतारी, प्रेस युनियन, क्रान्तिकारी, मधेशी, दलित, महिला पत्रकारको नेतृत्व वर्ग तथा पत्रकार महासंघ मोरङ शाखाका पूर्व तथा वर्तमान सभापतिस“ग अन्तरक्रिया गर्नेसमेत निर्णय गरेको स्वतन्त्र पत्रकार मोरङका पूर्व संयोजक महाप्रसाद खतिवडाले बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो