Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

फेसबुक लाइकले मानसिक समस्या निम्त्याउने

2017 Feb 6 6:21 PM 42

विज्ञापन

Biratkhavar

सामाजिक सञ्जाल फेसबुकमा लाइक गर्न र स्टाटस राख्न तपाईको मानसिक र शारीरिक स्वास्थको लागि धेरै नै हानीकारक हुन सक्छ । यो तथ्य एक नयाँ अध्ययनबाट अगाडी आएको हो । अमेरिकाको सान डियागो स्थित क्यालिफोर्निया विश्वविद्यालयको एक सहायक प्रोफेसर होली सक्या र उनका सहयोगीहरुले करिब ५२ सय मानिसहरुमा तीन चरणमा गरेको एक अध्ययनबाट तथ्याङ्क जम्मा गरेका थिए ।अध्ययनमा सामेल भएका मानिसहरुले शोधकर्ताहरुलाई आफ्नो फेसबुकका तथ्याकङ्हरु हेर्ने अनुमति दिएको थिए । अध्ययनमा समावेश मानिसहरुको औसत उमेर ४८ वर्ष थियो । अध्ययनमा सामेल भएका मानिसहरुको मानसिक र शारीरिक स्वास्थलाई एक देखि चार स्केलसम्म र जीवन सन्तुष्टतालाई एक देखी १० स्केलसम्म राखिएको थियो र उनको बडी मास इन्डेक्स (बिएमआई) सङ्ख्या पत्ता लगाइएको थियो । लाइव साइन्सेज ले खबर दिएको छ किजो मानिस धेरै लाइकको चक्करमा रहन्छ उनीहरुको स्वास्थमा धेरै नराम्रो असर पर्छ । शोधकर्ताले पत्ता लगाए कि जो मानिसहरु आप्नो फेसबुक स्टाटस अपडेट गर्छन उनीहरुको औसत रुपमा आफ्नो स्टाटस अपडेट गर्ने वालाको तुलनामा मानसिक स्वास्थमा धेरै असर पर्छ ।शोधकर्ताहरुले भनेका छन् कि समयसँगै यी समस्याहरुमा बढोत्तरी हुन्छ र उनीहरुले यो पनि सल्लाह दिएका छन् कि यस खालका मानिसहरु जसको स्वास्थ खराब छ उनीहरुले आफ्नो फेसबुक बन्द गर्नुपर्छ किनभने फेसबुकको प्रयोगले स्वास्थलाई झनै खराब गर्न सक्छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु