Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

वादविवादको बादशाह बन्यो अरनिको कलेज

2017 Feb 19 7:31 PM 73

विज्ञापन

Birat Cancer Hospital
वादविवादको बादशाह बन्यो अरनिको कलेज

विराटनगर । विराटनगरमा आयोजित अन्तराष्ट्रिय फरम्याटको डिवेट प्रतियोगिताको उपाधि अरनिको कलेजले हात पारेको छ । ‘हामी युवा’ र ‘बिराटनगरी’ नामक संस्थाले आयोजना गरेको प्रतियोगिताको प्रथम र दोस्रो उपाधि अरनिको प्लस टुले हात पारेको हो ।

                “हिसान मोरङ“को सहकार्यमा आयोजित ‘विराटनगर डिबेट च्यामपेनसिपको’ सेमिफाइनलमा लर्डबुद्ध कलेज, मेरील्याण्ड र अरनिको प्लस टु को दुईवटा टोली पुगेको थियो । वल्ड स्कुल डिबेड फरम्याटमा संचालन भएको प्रतियोगिता तिन/ तिन जनाको समुहरु बिच डिभेट गराइएको थियो । यहि फाल्गुन ५ देखी सुरु भएको भएको प्रतियोगिता ८ सम्म शनिवार सम्पन्न भएको हामी युवाका संस्थापक सविन दाहालले जानकारी दिए । प्रतियोगितामा १२ वटा कलेजहरुले सहभागिता जनाएको थिए । प्रतियोगिताको दुई दिनको तालिम एम्स कलेजमा आयोजना गरिएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?