Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

डा. बाबुराम भट्टराईको निर्णय एकलौटी : नयाँ शक्तिमा बिबाद

2017 Feb 23 5:26 PM 64

विज्ञापन

Birat Cancer Hospital
डा. बाबुराम भट्टराईको निर्णय एकलौटी : नयाँ शक्तिमा बिबाद

काठमाडौँ  ।  डा बाबुराम भट्टराईले संघीय समाजवादी फोरमसँग मिलेर स्थानीय निर्वाचनको मिति घोषणाको निर्णय फिर्ता लिन माग गरेपछि नयाँ शक्तिमा  बिबाद भएको छ । नयाँ शक्ति पार्टी नेपालका संयोजक भट्टराईले पार्टी भित्र छलफल नै नगरी एकलौटी रुपमा निर्णय गरेको भन्दै केन्द्रिय  सदस्यहरुले छुट्टै विज्ञप्ती जारी गरेर पार्टीमा छलफलपछि मात्र निर्णय लिन माग गरेका छन् । संयोजक भट्टराईले एकलौटी रुपमा पार्टीको निर्णय लिएर लोकतन्त्रको उपहास गरेको भन्दै नयाँ शक्तिका केन्द्रिय परिषद सदस्यहरु निर्मल भट्टराई, मोहन बम, देव लिम्बु, हरिराम रिमाल लगाएतका ९ जना सदस्यहरुले बिज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । भट्टराईले स्वच्चारी ढङ्गले निर्णय लिएको भन्दै विज्ञप्ती उनीहरुले कार्यकर्ताहरुलाई त्यसका बिरुछ नेतृत्वलाई दबाब दिन समेत आग्रह गरेका छन् । भट्टराई र यादवले बिहीबार बिहान संयुक्त विज्ञप्ति निकालेर संविधान कार्यान्वयनका लागि पहिले संघ र प्रदेशको निर्वाचन गर्नुपर्ने भन्दै स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता लिन सरकारसमक्ष माग गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?