Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेपाल भारत सिमाना जोगमनीमा लागुऔषधकर्ताको भागाभाग

2017 Feb 24 1:14 PM 39

विज्ञापन

Birat Cancer Hospital
नेपाल भारत सिमाना जोगमनीमा लागुऔषधकर्ताको भागाभाग

मोरङमा प्रहरीको कडा निगरानी–तस्कर पेशा परिवर्तनमा

संदिप भण्डारी– जिल्ला प्रहरी प्रमुख

विराटगनर । नेपाल भारत सीमानाकामा प्र्रहरीले कडा निगरानी थालेपछि तस्करहरु आफ्नो पेशा परिवर्तन गर्न थालेका छन्। जोगवनीको खुल्ला सीमाक्ष्ँेत्रमा संलग्न तस्कर तथा लागुऔषध ओसारपसारगर्ने हरु नया“ पेशा अंगाल्न थालेका हुन।

mmmm

देशकै प्रमुख नाका मध्येको एक हो जोगबनी नाका । भन्सार छलि गर्ने तथा खुला सीमाक्ष्ँेत्रबाट सामान तस्करी गर्नेहरुमाथि प्रहरीको कडा निगरानी शुरु भएस“गै आफ्नो पेशा भटाभट परिवर्तन गरिरहेका छन्। तस्करहरु नशाजन्य पदार्थ, इलेक्ट्रोनिक्सका सामग्री, दैनिक तथा अन्य प्रतिबन्धित सामग्रीहरुको विभिन्न आसपासका क्षेत्रबाट तस्करी गर्दै आएका थिए। अझ यो क्षेत्र लागुपदार्थ दुव्र्यसनीहरुका लागि पुर्वको प्रमुख थलोको रुपमा विकास हु“दै गएको थियो। यस क्ष्ँेत्रमा लागूपदार्थ ओसारपसारमा सेवन गर्ने र बिक्री मात्र गर्ने गरी दुइटा समूह संलग्न रहदै आएका छन् । प्रहरीको कडा निगरानीबीच केही नलागेपछि उनीहरु विभिन्न व्यापार व्यवसायमा लागेका छन भने केही सीटि रिक्सा चलाउन थालेका छन्। निकटवर्ती क्षेत्रबाट व्यापक मात्रामा ओसार पसारको क्रम बढ्न थालेपछि प्रहरीले कडाइ गरेको हो । राजस्व चुहावट तथा लागूऔषध ओसारपसार रोक्नका लागि गस्ती टोलीलाई प्रभावकारी रुपमा परिचालन गरेको मोरङ प्रहरीले जनाएको छ। विगतमा चोरी, निकासी, पैठारीमा संलग्नलाई छाडेर सामान मात्र बरामद गर्ने कार्य भयो । अब हामीले थालेको अभियानमा अपराधिलाई पनि पक्राउ गर्ने गरिएकाले तस्कर हरु पेशा परिवर्तन गर्न बाध्य भएको मोरङ जिल्लाका प्रहरी प्रमुख सन्दिप भण्डारीले बताउनुभयो । सीमा क्षेत्रमा गस्ती बढाइएपछि तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार भएको उह“ँले बताउनुभयो । नशाजन्य पदार्थका साथ साथ अन्य प्रतिबन्धित सामग्रीहरुको ओसार पसारमा कमी आएको उहाको भनाइ थियो । यतिवेला तस्करीमा संलग्न व्यक्तिहरु नै प्रहरीको प्रसंसा गर्न बाध्य भएका छन् । जोगमनी नाकामा हुने तस्कर सहित लागु औषधकर्तालाई प्रकाउ गरी सार्बजनिक मुद्धा चलाउन थाले पछि धरान, बिराटनगर, धनकुटा लगायत बिभिन्न स्थानबाट आउने लागुऔषधकर्ताको संख्यामा कमी आउन थालेको सिमा प्रहरी कार्यालयका प्रमुख फिरोज चौधरीले बताउनु भयो । प्रहरीले केही समय अघि गाँजाको व्याडदेखि भित्र्याउने बेलाको गा“जा र चरेसका बोट नष्ट गर्ने अभियान चलाएको थियो । अब सिमा क्षेत्रमा समेत कडाइ भएपछि नशाजन्य प्रयोगकर्ताको संख्यामा उल्लेखनीय कमी आएको स्थानियको बुझाइ छ । तस्करहरुले कडा कानूनी कार्वाहीको अभावमै आफुहरु गैरकानूनी ढंगले तस्करी गर्ने गरेको स्वीकार्छन । वास्तवमै प्रहरी प्रसासन र सरोकारवाला निकायहरुले आ—आफ्नो क्ष्ँेत्रबाट जिम्मेवारी र दायित्व सही ढंगले निर्वाह गर्ने हो भने गैरकानूनी पेशामा लागेकाहरु सहज रुपमा नया बाटो रोज्न बाध्य हुनेमा दुइमत छैन।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो