Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भारतीय मिडियामा भाइरल : नेपाल सहित १९ मुलुक मुकेश अम्बानी भन्दा गरिब !

2017 Feb 24 7:13 PM 48

विज्ञापन

Birat Cancer Hospital

काठमाडौं । आफ्नो मुलुकका सर्वाधिक धनी व्यक्तिको सम्पत्ति भन्दा छिमेकी मुलुक नेपाल र अफगानिस्थानको कूल जीडीपी कम रहेको विषयलाई भारतीय मिडियाले निकै प्राथमिकता दिएको छ।

काठमाडौं । कुनैपनि मुलुकभन्दा एउटा व्यक्तिको सम्पत्ति थोरै रहेको हुन्छ भन्नेकुरा कतिलाई थाहा होला या त कतिलाई थाहा नहुन पनि सक्छ । तर, आफ्नो मुलुकका सर्वाधिक धनी व्यक्तिको सम्पत्ति भन्दा छिमेकी मुलुक नेपाल र अफगानिस्थानको कूल जीडीपी कम रहेको विषयलाई भारतीय मिडियाहरुले समाचारको खुराक बनाएका छन् ।  भारतको चर्चित सञ्चार संस्था पञ्जाव केसरीले मुकेश अम्बानीको सम्पत्ति भन्दा आफ्ना छिमेकी मुलुकहरुसँगै विश्वका कूल १९ मुलुक गरिब रहेको विषयमा समाचार प्रकाशित गरेको छ ।
फोर्ब्स पत्रिकाको हवाला दिँदै उल्लेख गरिएको समाचारमा नेपालको सम्पत्ति मुकेश अम्बानीको भन्दा झण्डै दुई अर्ब डलर कम रहेको उल्लेख गरिएको छ ।
फोर्ब्सको पछिल्लो सूची अनुसार मुकेश अम्बानीको सम्पत्ति २३.१ डलर रहको बताएको छ । तर, आजको दिनमा फोब्र्सकै अनुसार पनि २५ दशमलव ४ विलियन डलर रहको बताईएको छ । अम्बानी अहिले विश्वका धनीहरुको सूचीमा ३८ औं स्थानमा छन् । उक्त अनलाईनमा नेपालको कूल जीडीपी २१.२ अर्ब डलर रहेको बताईएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?