Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पत्रकारप्रति डोनाल्ड ट्रम्प आक्रोशित, ह्वाइट हाउसबाटै आउट

2017 Feb 25 7:34 AM 66

विज्ञापन

Birat Cancer Hospital
पत्रकारप्रति डोनाल्ड ट्रम्प आक्रोशित, ह्वाइट हाउसबाटै आउट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सञ्चारमाध्यमबीच मीडियाको सम्बन्धमा नयाँ टकराव देखिएको छ ।

          ह्वाइट हाउसमा ट्रम्पका प्रवक्ता शान स्पाइसरले गरेको प्रेस भेटघाटमा ट्रम्पप्रति आलोचना गरिएको भन्दै बीबीसी, द न्यूयोर्क टाइम्स, सीएनएन जस्ता सञ्चारमाध्यमका पत्रकारलाई प्रवेश दिइएन र बाहिर निकालियो । अपुष्ट सूत्रको नाममा समाचार दिने गरेको भन्दै मीडियाको आलोचना गरिएको थियो । यस्तो रवैयाको विरोधमा एसोसिएटेड प्रेस र टाइम म्यागेजिनका पत्रकारले पनि पत्रकार सम्मेलन बहिष्कार गरेका थिए । उनीहरुले पत्रकारलाई बाहिर निकालेकामा ट्रम्प प्रशासनको कडा आलोचना गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?