Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ग्राहकका लागि उपहारै उपहार

2017 Feb 25 11:36 AM 52

विज्ञापन

Birat Cancer Hospital
ग्राहकका लागि उपहारै उपहार
इटहरी । पुर्वाञ्चलमै ख्यातिप्राप्त एलिना इन्फोटेक एण्ड इलेक्ट्रोनिकले इटहरीमा शाखा विस्तारका क्रममा ग्राहकका लागि आकर्षक उपहारको व्यवस्था गरेको छ। विराटनगरको वडा नगर प्रहरी कार्यालय नजिकै नजिकै केन्द्रिय कार्यालय रहेको एलिना इन्फोटेकले ग्राहकहरुका लागि ओपनिङको समयमा छुट तथा उपहारको व्यवस्था गरेको हो। लेनोभो र डेलको अथुराइज्ड डिस्ट्रीव्यूटर तथा सर्भिस सेन्टर रहेको एलिनाले भिजिटरहरुलाइ लक्की ड्रको माध्यमबाट ४० इन्चको सामसुङ टिभि , १ सय लाइ निशुल्क एन्टीभाइरस सºटवेयरको समेत व्यवस्था गरेको छ। नेपाल सुचना तथा प्रविधिको क्ष्ँेत्रमा फड्को मार्दै गएको अवस्थामा धेरै भन्दा धेरै व्यक्तिहरुमाझ सरल र सुलभ रुपमा जान हामीले थोरै मार्जिनमा काम शुरु गरेको एलिना इन्फोटेक एण्ड इलेक्ट्रोनिकका प्रबन्धक राजेन्द्र प्रसाद यादवले बताउनुभयो। यस्तै इटहरी शाखा प्रमुख विरेन्द्र प्रसाद यादवले इटहरी १ स्थित फुलबारी मार्केटको पुरानो वाणिज्य वैंक भवनको पहिलो तलामा शुरु गरेको भन्दै नया“ ढंगले विशेष सहुलियतमा विक्रि वितरण गरिने बताउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?