Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

त्रिचन्द्र क्याम्पस र नेपाल ल क्याम्पसको ताला खुल्यो

2017 Feb 26 3:00 PM 31

विज्ञापन

Birat Cancer Hospital
त्रिचन्द्र क्याम्पस र नेपाल ल क्याम्पसको ताला खुल्यो
 काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले लगाएको ताला नेकपा एमाले निकट अनेरस्ववियुको एक पक्षले ताला फुटाएको छ । उसले स्ववियु चुनावको माग गर्दै करिब तीन दिन देखि निर्वाचन कार्यालयमा लगाएको ताला फोडेको हो । अहिले उक्त क्याम्पसमा विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनका क्रममा अखिल नेतृत्वको विद्यार्थी संगठनले ताला फुटाउनुको साथै फर्निचरमासमेत तोडफोड गरेको बिद्यार्थी नेता बिराज थापाले बताए । स्ववियु चुनावका लागि आज दाबी बिरोध गरेर अन्तिम उमेदवारको सूची प्रकाशित गर्नुपर्ने कार्यतालिका रहेको भएतापनि बिद्यार्थीहरुको आन्दोलनका कारण अधिकांश क्याम्पसमा हुन सकेको छैन । त्यसैगरी, एक साता यता त्रिचन्द्र क्याम्पसमा लगाएको ताला पनि खुलेको छ । साे क्याम्पसमा लगाएको ताला खुलेसँगै चुनावी कामहरु अगाडी बढेको छ । सैद्धान्तिक परिक्षा सकिएसँगै निर्वाचित व्यक्ति स्वत: पदमुक्त हुने त्रिविको नियमकाे विराेधमा विद्यार्थीहरु आन्दोलित थिए । उक्त विषयमा त्रिविले सिनेटबाट छलफल गरी विवाद टुंग्याउने सहमति पश्चात् ताला खुलेको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो