Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या बढ्ने

2017 Feb 27 12:14 PM 42

विज्ञापन

Birat Cancer Hospital
प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या बढ्ने
काठमाडौं । सरकारले दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्यामा बृद्धि गरेर भएपनि मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन पहल थालेको छ । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अध्ययन कार्यदलका संयोजक स्थानीय विकासमन्त्री हितराज पाण्डेका अनुसार कार्यदल संख्या बढाउने निष्कर्षमा पुगेको छ । तर, कति वटा स्थानीय तह थप गर्ने भन्ने कुरामा भने थप गृहकार्य भइरहेको मन्त्री पाण्डेले जानकारी दिए । आयोगले देशभर ७१९ स्थानीय तह सिफारिस गरेको छ, जसमध्ये प्रदेश नम्बर २ मा १०५ पर्छ । आयोगले सुरुमा अधिकतम ७४४ स्थानीय तहको सीमा बनाएर जिल्लागत रिर्पाेट मागेको थियो । मन्त्रीस्तरीय कार्यदलले अहिले यही ७४४ सम्म जाने विकल्पमा छलफल गरिरहेको एक अधिकारीले जानकारी दिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?