Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नयाँ दलले चुनावमा भाग लिन नपाउने

2017 Feb 28 9:24 AM 51

विज्ञापन

Birat Cancer Hospital
नयाँ दलले चुनावमा भाग लिन नपाउने

स्थानीय तहको चुनावमा माघको १७ गतेसम्ममा दर्ता भएका बाहेक राजनीतिक दलले भाग लिन नपाउने भएका छन्।

जिल्लागत रुपमा दलको उपस्थितिको विवरण लिइसकिएकाले त्यसैलाई आधार मानेर फरक-फरक मतपत्र बनाइने  निर्वाचन आयोगले जनाएको छ। आयोगमा दर्ता भएका दलको संख्या ११० रहेको छ भने जिल्लागत हिसाबले मनाङमा सबैभन्दा कम संख्यामा दलले स्थानीय निर्वाचनमा भाग लिने छन्।

     निर्वाचन आयोगले वैशाख ३१ गतेका लागि निर्धारित स्थानीय तहको चुनावको तयारीमा लागिरहेको  दलहरुको संख्या यकिन गरी सोहीअनुरुप मतपत्र तयार पार्ने योजना बनाएको छ। संविधानको धारा २६९ को व्यवस्था अनुसार दल दर्ताको काम पुस र माघ महिनामै सकेको आयोगले अहिले धारा २७१ को व्यवस्था अनुरुप दल दर्ताको काम गरिरहेको बताएको छ।  आसन्न स्थानीय तहको चुनावमा ११० वटा दलले मात्रै भाग लिन पाउनेछन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?