Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सुरक्षा खर्चमा ५४ अर्ब डलर वृद्धि गर्ने ट्रम्पको घोषणा

2017 Feb 28 9:34 AM 62

विज्ञापन

Birat Cancer Hospital
सुरक्षा खर्चमा ५४ अर्ब डलर वृद्धि गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले  सुरक्षा खर्चका लागि ऐतिहासिक वृद्धि गर्ने घोषणा गरेका छन्।

ह्वाइट हाउसले पेन्टागनका लागि अहिलेको बजेटमा झण्डै १० प्रतिशत अर्थात् करिब ५४ अर्ब डलर वृद्धि गर्न ट्रम्पले चाहेको बताएको छ । उनले आफ्नो प्रशासनले अर्को महिना बजेटको पहिलो प्रस्ताव संसदमा पेश गर्ने बताए। राष्ट्रपति ट्रम्पले योजना गरेको बजेटलाई संसदले अनुमोदन गर्नुपर्नेछ। सन् २०१० यता घट्दै आइरहेको सुरक्षा बजेट अब ट्रम्पले बढाउन चाहेका छन्। अमेरिकाले अहिले सुरक्षाका लागि वार्षिक ६ सय अर्ब डलर खर्च गरिरहेको छ। तर अब ट्रम्पले उक्त खर्चमा ५४ अर्ब डलर थप्न चाहिरहेका छन् जुन अहिलेको भन्दा करिब १० प्रतिशत बढी हो। पेन्टागनको बजेटमा यति रकम थपिँदा त्यो लगभग युद्धका बेला खर्च गरिने रकमको हाराहारी हुन आउँछ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?