Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पत्रकार अम्बिका भण्डारी सम्मानित

2017 Feb 28 8:47 PM 57

विज्ञापन

Birat Cancer Hospital
पत्रकार अम्बिका भण्डारी सम्मानित
विराटनगर । प्रत्येक वर्ष प्रदान गरिने शहिद लक्ष्मी फुयाँल स्मृती ग्रामिण पत्रकारिता पुरस्कार पत्रकार अम्बिका भण्डारीलाइ प्रदान गरिएको छ । प्रेस सेन्टर मोरङले विराटगनरमा आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज कुशल लिम्बुले पुरस्कार प्रदान गर्नुभएको हो। पत्रकार भण्डारीलाई प्रमाणपत्र तथा १० हजार रुपैंया सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । शहिद फुयाँलको स्मृतिमा परिवारका सदस्यहरुले पुरस्कार कोष स्थापना गरेर जनपक्षिय पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ। लामो समयदेखि पत्रकारिता क्षेत्रमा आवद्ध भण्ढडारीले सशस्त्र द्वन्द्वको समयमा प्रहरी हिरासतमा चरम यातना भोग्नु परेको थियो । पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष यज्ञ शर्मा, नेपाल पत्रकार महासंघका सल्लाहकार अनन्तराज न्यौपाने, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव विवेक गौतमले पत्रकारीता जगतमा पत्रकारले भोग्नुपरेका समस्या र निष्पक्ष पत्रकारीताको बारेमा जोड दिएका थिए।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?