Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

गाइगोरु तस्कर सहित पक्राउ

2017 Feb 28 9:57 PM 83

विज्ञापन

Birat Cancer Hospital
गाइगोरु तस्कर सहित पक्राउ
रबिन्द्र बराल रंगेली ,मोरङ । ईलाका प्रहरी कार्यलय रंगेलीले नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको गाइगोरु तस्कर सहित पक्राउ गरेको छ। मोरङको नोचा ८ बाट भारत तर्फ लैजादै गरेको अवस्थामा ९ वटा गोरू र ७ वटा गाई तस्कर सहित पक्राउ गरेको हो । अनुमानित २ लाख रुपैया बराबरका गाइ गोरु पक्राउ गरी बिराटनगर स्थित भन्सार कार्यलयमा बुझाईएको छ। गोप्य सुचनाको आधारमा गाई,गोरु पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख सन्जिव बाबु खड्काले जानकारी दिए । तस्करहरुले सुनसरी को दुहबी,झापाको दमक,मोरङको दोवाना,कर्सिया, लगायतका स्थान हरु बाट दैनिक रुपमा गाई,गोरु सस्तो मुल्यमा खरिद गरेर अबैध रुपमा भारतीय बजारमा लगि महगो रकममा बिक्री गर्ने गरेको बताइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?