Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराट एक्स्पोमा ३५ करोडको कारोबार

2017 Feb 28 10:44 PM 50

विज्ञापन

Birat Cancer Hospital
विराट एक्स्पोमा ३५ करोडको कारोबार
विराटनगरमा आयोजित विराट एक्स्पोमा एक सातामा ३५ करोडको कारोबार भएको छ। उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पोको समापनमा ३५ करोडको कारोबार भएको जानकारी दिइएको हो। हेलिसिटी टुर, माउन्टेन उडान, वाल उद्यान, रोजगारी मेला आदी मुख्य आकर्षण रहेको मेलामा कृषि औजार, सूचना प्रविधि, वैकल्पिक उर्जा, अटोमोबाईल्स तथा पार्टस, हस्तकलाका सामग्रीहरु, विद्युतीय सामग्रीहरु, घरयासी सामाग्रीहरु, गार्मेन्ट, खाद्य पदार्थ लगायतका वस्तुहरुको राम्रो कारोबार भएको सङ्गठनका अध्यक्ष मुकेश उपाध्यायले बताए । स्वदेशी तथा विदेशी गरि २ सय ५४ स्टल रहेको एक्स्पोमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइएको थियो। कार्यक्रममा बोल्दै पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले सबै दल एक ठाउँमा उभिएर चुनाव केन्द्रित हुनुपर्ने बताउनुभयो । असन्तुष्ट पक्षलाई सम्बोधन गरेर अघि नबढे विगतका उपलब्धिहरु गुम्ने खतरा रहेका उहाँको भनाइ थियो।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?