Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमालेको मेची महाकाली राष्ट्रिय अभियान

2017 Mar 1 8:34 PM 42

विज्ञापन

Birat Cancer Hospital
एमालेको मेची महाकाली राष्ट्रिय अभियान
विराटनगर   ।  नेकपा एमालेले यही फागुन २१ गतेबाट शुरु गर्न लागेको मेची महाकाली राष्ट्रिय अभियानका लागि नेकपा एमाले मोरङले तयारी तिब्र पारेको छ । २१ गते झापामा कार्यक्रम भएपछि २२ गते मोरङ क्षेत्र भित्र पर्ने कार्यक्रमहरुको तयारी र ब्यववथापन तिब्र पारिएको एमाले मोरङका अध्यक्ष विनोद ढकालले बताए । उनले मोरङको विराटचोकमा हुने आमसभालाई पार्टी अध्यक्ष के पी ओली लगायतका शिर्षस्थ नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए । मोरगं जिल्ला कमिटीले यस अभियानलाई भब्य बनाउन सबै संग अपिल समेत गरेको छ । घरदैलो अभियानलाई सक्रिय बनाएको छ । बिराटचोकमा हुने सभाले एमाले  हिमाल पहाड र तराई सबै क्षेत्रमा सबैको साझा मनको पाटी भएको जनताले महसुस गर्ने कुरामा कुनै द्धिवीधा नभएको जिल्ला अध्यक्ष बिनोद ढकालले बताएका छन् । अब एमालेको जित सुनिश्चित छ । जनताको मन मनमा एमाले बाहेक अन्य कुनै पाटी नभएको महसुस गर्न थालेका छन् भने सो सभामा भाग लिन स्वतः स्फुर्त जनताहरु जाने कुरामा कुनै शंका नभएको कुरा अध्यक्ष ढकालले बताए । सोही दिन उर्लावारीमा संक्षिप्त कोणसभा, पथरी, कानेपोखरी, बेलवारी लगायतका स्थानमा कोणसभा तथा सास्कृतिक कार्यक्रम गरिने भएको छ । यी स्थानमा उपस्थित भएको टोलीहरु पनि मिसिदै विराटचोक र इटहरीको आमसभामा उपस्थित हुने छन ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?