Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशीहरैंचा एक्स्पोमा होटल एशियाटिक हेलीसिटी टुर, ४ दर्जन फ्लाइट पुर्व आरक्षित

2017 Mar 3 8:31 PM 39

विज्ञापन

Birat Cancer Hospital
कोशीहरैंचा एक्स्पोमा होटल एशियाटिक हेलीसिटी टुर, ४ दर्जन फ्लाइट पुर्व आरक्षित

विराटनगर । मोरङको कोसीहरैंचामा आयोजना हुने ‘कोसीहरैंचा एक्स्पो’ मा होटल एशियाटिक हेलीसिटी टुर शुरु हुंदै छ।

होटल एशियाटिक प्रालि तथा इष्टर्न एशिया ट्राभल्स एण्ड टुर्स प्रा.लि. को आयोजनमा ७ दिन सम्म हेलीसिटी टुर सञ्चालन हुने भएको हो। इष्टर्न एशिया ट्राभल्स एण्ड टुर्सका प्रवन्धक पूण्य भट्टराईले पूर्वीक्षेत्र पर्यटकिय क्षेत्रको प्रवद्र्धन गर्न र हेलीसिटी टुरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। कोसीहरैंचाको विराट चोकमा शनिबारबाट आयोजना हुने कोसीहरैंचा एक्स्पोमा पाथिभरा दर्शन र कोसीहरैंचा सिटी टुरको व्यवस्था गरिएको छ ।  ४५ वटा फ्लाईट बुकिङ भसकेको तथा सो मध्ये १५ फ्लाइट इटहरीको गोकुलम रिसोर्टबाट सञ्चाल हुदै छ। हेलीसिटी टुर ७ हजार ५ सय र पाथिभरा दर्शन गर्न एक जनाको ४८ हजार रुपैयाा शुल्क राखिएको छ । होटल एशियाटिकले दैनिक ताप्लेजुङ–पाथिभाराका दर्शनार्थ हेलिसिटी टुर राखेकोमा २१, २२ र २३ गतेको फ्लाईट बुकिङ भइसकेको बताइएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?