Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

३ दिने विपश्यना शिविर सम्पन्न

2017 Mar 5 7:55 PM 56

विज्ञापन

Birat Cancer Hospital
३ दिने विपश्यना शिविर सम्पन्न
सहजीकृत स्वास्थ शरिर र शान्त मनका साथै आन्नदमय जीवन जीउने कला प्रदान गर्न आयोजना गरिएको ३ दिने आन्द प्रज्ञा शिविर सम्पन्न भएको छ। ओरेक नेपालको संयोजनमा महिला मानव अधिकार रक्षक संजालले आज विराटनगरमा आयोजना गरेको शिविर ओशोधारा मैत्री संघले सहजीकरण गरेको हो। पारिवारीक, सामाजिक र पर्यावरणीय दायित्व निर्वाह सहित स्वस्थ र मस्त भएर जीवन जीउनका लागि त्रिदिवसीय आन्द प्रज्ञा कार्यक्रमको आयोजना गरिएको ओरेक नेपालका मोरङ अध्यक्ष मौसम राइले बताउनुभयो। कार्यक्रममा भगवान गौतम बुद्धको अष्टाङ्गिक आर्य मार्ग, योगश्वर भगवान श्री कृष्णको निष्काम कर्म योग, आचार्य रजनिशको क्रान्तिकारी नयाँ मनुष्यको देशना आदिमा आधारित ओशोधारा अन्तराष्ट्रिय आत्मजागरण कार्यक्रम राखिएको कार्यक्रम सञ्चालक वासु न्यौपानेले बताउनुभयो। कार्यक्रममा उपस्थित भएपछि सहभागिहरुले आफुहरु तनावमुक्त भएको बताएका थिए।आगामी दिनहरुमा व्यवहारिक रुपमै सिकेका कुरालाई दैनिक अभ्यास गर्ने उनीहरुको भनाइ थियो। कार्यक्रमको समापनमा सहभागिहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?