Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

स्थानीय तहको नयाँ संरचना सार्वजनिक

2017 Mar 10 9:56 PM 46

विज्ञापन

Birat Cancer Hospital
स्थानीय तहको नयाँ संरचना सार्वजनिक
काठमाडौं। स्थानीय तहको संरचनाको विषयमा सर्वोच्च अदालतमा मुद्धा परेपनि सरकारले राजपत्रमा प्रकाशित गरेसँगै पुरानो संरचनाको गाविस र नगरपालिका खारेज भएका छन्। पुरानो संरचनाको ठाउँमा गाउँपालिका र नगरपालिकाको नयाँ संरचना शुक्रवारदेखि कार्यान्वयनमा आएको छ।
उपप्रधानमन्त्री तथा स्थानिय विकासमन्त्रीमा कमल थापा आए लगत्तै यो नयाँ संरचना सार्वजनिक भएको छ । तर निवर्तमान भएका स्थानिय मन्त्री हितराज पाण्डेको पालामा नै यो राजपत्रमा प्रकाशित गर्न पठाइएको थियो।
पुनर्संरचना आयोगले दिएको ७१९ स्थानीय तहमा २५ वटा थप गर्दै सरकारले ७४४ वटा स्थानीय तह बनाएको छ। ७४४ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा गएको छ। उपप्रधानमन्त्री तथा स्थानिय विकासमन्त्री थापाले राजपत्रलाई सार्वजनिक गर्दै नयाँ तहलाई कार्वान्यवनका लागि अब स्थानिय तहको चुनावमा सरकार लाग्ने बताए।
पुरानोलाई विस्थापित गर्दै अब नयाँ सार्वजनिक भएको स्थानिय तहमा अभ्यस्त हुने अवस्था सिर्जना भएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?