Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सप्तरी घटनापछि एमालेको मेची महाकाली अभियान चितवन र नवलपरासीमा

2017 Mar 11 11:36 AM 47

विज्ञापन

Birat Cancer Hospital
सप्तरी घटनापछि एमालेको मेची महाकाली अभियान चितवन र नवलपरासीमा
 मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत एमालेले  चितवन र नवलपरासीमा सभा गर्ने भएको छ।
सप्तरी घटनापछि फेरि सुरु भएको अभियान अन्तरगत शनिवार एकै दिन दुई ठाउँमा सभा गर्न लागेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकास्थित नारायणी नदी किनारको चौरमा मध्यान्न हुने सभालाई एमालेका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
सभामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल लगायत नेता सहभागी हुने छन् । सो अघि एमालेले मकवानपुरसँगको सीमा क्षेत्र लोथरबाट शीर्ष नेता सहितको र्‍याली निकाल्ने तयारी गरेका छन् । एमालेले आजै प्रदेश नम्बर चार अन्तर्गत नवलपरासीको कावासोतीमा दिउँसो दुई बजेपछि सभा गर्नेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?