Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

उच्च माध्यमिक तहको परिक्षा तयारी अन्तिम चरणमा

2017 Mar 16 3:07 PM 31

विज्ञापन

Biratkhavar
उच्च माध्यमिक तहको परिक्षा तयारी अन्तिम चरणमा
विराटनगर । कोशी र मेची अञ्चल हेर्दै आएको उच्च माध्यमिक शिक्षा परिषद विराटनगरले परिक्षाको तयारी अन्तिम चरणमा पुगेको बताएको छ। पुर्वाञ्चलका १० जिल्ला हेर्दै आएको परिषदले परिक्षाको तयारी अन्तिम चरणमा पुगेको बताएको हो । डाटा इन्ट्रि र सिम्बलीङ्गको बाँकी कार्य तिब्र रुपमा जारी रहेको तथा इलाम, पाचथर, संख्वासभा लगायतका पहाडि जिल्लाहरुमा उत्तर पुस्तिका पुगिसकेको परिषद्ले जनाएको छ। यस पटक आंशिक र नियमित दुवै तर्फ गरि १ लाख २० हजार परिक्षार्थी परिक्षामा सहभागि हुनेछन् । गत बर्ष १ सय ३५ परिक्षा केन्द्र भएकामा यस पटक बढेर १ सय ४३ परिक्षा केन्द्र पुगेको छ । यस पटक देखि ७ बर्ष सम्म परिक्षामा फेलभएकाहरु समेत परिक्षा दिन पाउने तथा ग्रेडिङ व्यवस्था लागू भएपछि विद्यार्थी संख्या ह्वात्तै बढेको कार्यालय प्रमुख दीर्घध्वज चापागाईले बताउनुभयो। जिल्लाहरुका परिक्षा केन्द्रहरु जिल्ला परिक्षा समन्वय समितिले हेर्ने गरेको छ भने यसको अनुमोदन उच्च माध्यमिक शिक्षा परिषदले गर्दै आएको छ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु