Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरको मेयरमा को ? यस्तो छ चर्चा ।

2017 Mar 21 4:03 PM 63

विज्ञापन

Birat Cancer Hospital
विराटनगरको मेयरमा को ? यस्तो छ चर्चा ।
विराटनगर । आउँदो स्थानीय निर्वाचनमा विराटनगरको मेयरका लागि कसलाई घोषणा गर्ने भन्ने बिवाद बिभिन्न पार्टी भित्र चर्को रुपमा चलिरहेको छ। विराटनगरको मेयरका लागि नेपाली कांग्रेसबाट भिम पराजुली, नागेश कोइराला, फूलकुमार लालवानी, मनोज वस्नेत, विश्वनाथ रिजाल लगायतको नाम चर्चामा रहेको छ । उपमेयरमा विन्दिया कार्की, सुनिता घिमिरे, रीता पोखरेलको नाम छ । एमालेबाट महेश रेग्मी, विनोद ढकाल, पर्शुराम वस्नेत, रामलाल शाहको नाम रहेको छ। एमालेको उपमेयरमा सावित्रा रेग्मी, विमला घिमिरे, सरस्वती खरेल आदिको नाम आएको छ। माओवादी केन्द्रले मेयरमा भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेलाइ घोषणा  गरिसकेको छ । राप्रपाबाट मेयरमा माधवप्रसाद आचार्य, दिनेश कुमार शाह, प्रल्हाद प्रसाद साह, हरि दाहाल र विश्वमोहन थापाको नाम आएको छ। यस्तै उपमेयरमा मीरा गुरुङ, उमा थापा, शोभा श्रेष्ठको नाम रहेको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?