Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

डा. शेखर कोइरालाद्वारा संसदीय कोषबाट भवन निर्माणमा १० लाख प्रदान

2017 Mar 23 8:39 AM 62

विज्ञापन

Birat Cancer Hospital
डा. शेखर कोइरालाद्वारा संसदीय कोषबाट भवन निर्माणमा १० लाख प्रदान
कांग्रेस नेता डा. शेखर कोइरालाले समूदायलाई पार्टीगत रुपमा अघि बढाउन नहुने बताउनुभएको छ । बिराटनगरमा आयोजित थारु कल्याण कारिणी सभा मोरङको भवन निर्माण योजना सार्वजनिकिकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। विभिन्न समूदायलाई पार्टीगत रुपमा छुट्याउने प्रबृतिले समूदायको समग्र उन्नती र विकासमा अषर पुग्ने उहाँको भनाइ थियो । राज्यको सबै अंगमा थारु समुदायको प्रतिनिधित्वका लागि थारु समुदाय पनि एकजुट भई लाग्नुभर्ने बताउनुभयो । थारु समुदायमा आफ्ना आन्तरीक समस्या बाहीर नल्याउने प्रवृत्ति रहेकाले समूदायको बिमतिका कुरा बाहीर आउन नसकेको उहाले बताउनुभयो । थारु कल्याणकारिणी सभा मोरङको भवन निर्माणका लागि डा कोइरालाले संसद कोषबाट १० लाख सहयोग प्रदान गर्नुभएको छ । यस्तै सभाका केन्द्रिय उपाध्यक्ष प्रदिप कुमार भगतले भवन निर्माणका लागि आफ्नो १ कठ्ठा जमिन प्रदान गर्नुभएको छ। कार्यक्रमका सहभागिहरुले थारुहरुको पहिचान, पहुंच र प्रतिनिधित्वका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए। ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?