Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मेयरमा नउठ्ने अध्यक्ष ढकालको घोषणा, माधब नेपाल प्यानललाई सम्मान जनक मनोनयन गरेको दावी

2017 Mar 23 9:02 AM 62

विज्ञापन

Birat Cancer Hospital
मेयरमा नउठ्ने अध्यक्ष ढकालको घोषणा, माधब नेपाल प्यानललाई सम्मान जनक मनोनयन गरेको दावी
विराटनगर । एमालेका मोरङ अध्यक्ष बिनोद ढकालले आफु स्थानीय निकायको मेयर नउठने घोषणा गर्नुभएको छ । नेकपा एमाले मोरङले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले मेयर नउठ्ने बताउनुभएको हो । अध्यक्ष ढकालले आफु हालै पार्टीेको जिल्ला नेतृत्वको जिम्मेवारी पाएकाले आफ्नो प्रमुख दायित्व पार्टीलाई स्थानीय तहको चुनावका लागि प्राथमिकताका साथ अघि बढाउनु रहेको बताउनुभयो ।   नेकपा एमाले मोरङले ३० जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ । नेपाल समुहको सम्मानजनक उपस्थितीका लागि भन्दै जिल्ला कमिटि बैठकले  १८ जना नेपाल प्यानलका र १२ जना केपी ओली प्यानलबाट मनोनित गरेको हो । यस अघि विधान विपरित मनोनित गरिएको भन्दै नेपाल प्यानलल असमति व्यक्त गर्दै आएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?