Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोरङ कांग्रेसको घरदैलो अभियान

2017 Mar 23 9:29 AM 39

विज्ञापन

Birat Cancer Hospital
मोरङ कांग्रेसको घरदैलो अभियान
विराटनगर । नेपाली कांग्रेस ५ नम्बर क्षेत्रीय समितिले घरदैलो अभियान शुरु गरेको छ। बिहिबारबाट शुरु भएको घरदैलो अभियान क्षेत्र नम्बर ५ अन्तर्गत पोखरिया, बुधनगर, मझारे, सिसवनी जहदा लगायतका स्थानमा भएको हो । विराटनगरका सबै वडालाइ लक्षित गरि भएको घरदैलो अभियानमा सांसद अमृत अर्याल सहभागी हुनुभएको थियो । सांसद अर्यालले स्थानीय तहको निर्वाचनका विषयमा जनताले बढी चासो व्यक्त गरेको बताउनुभयो । अभियानका क्रममा सञ्चालित अन्तरक्रियामा स्थानीय तहको निर्वाचन, संविधान कार्यान्वयन, विकास निर्माणलगायतका विषयमा सहभागीले चासो राखेका थिए । सांसद अर्यालले तोकिएकै मितिमा निर्वाचन हुने भन्दै निर्वाचनका लागि सबैलाइ तयार रहन आग्रह गर्नुभयो । अर्यालको अग्रसरतामा ३ वर्षमा ५ नम्बर क्षेत्रमा ६० करोडभन्दा बढीका योजनाहरू सञ्चालन भएको बताइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?