Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सिमाङकन सहितको संशोधनमा पछि नहट्ने: महन्त ठाकुर

2017 Mar 25 10:11 AM 45

विज्ञापन

Birat Cancer Hospital
सिमाङकन सहितको संशोधनमा पछि नहट्ने: महन्त ठाकुर
विराटनगर । तराई मधेश लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सिमाङकन सहितको संशोधनमा पछि नहट्ने अडान दोहोर्‍याउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग बोल्दै उहाँले सिमाङकन सहितको संशोधनका विषयमा आफुहरु अडिग रहेको बताउनुभयो । ठाकुरले मोर्चाको असन्तुष्टिलाई सम्बोधन नगरी स्थानियक निकायको चुनाव गरे आफुहरुले आन्दोलन गर्ने चेतावनी दिनुभयो । दलहरुबीचको सहमति केही सकारात्मक जस्तो देखिएपनि ठोस निष्कर्ष ननिस्किएको उहाको भनाइ थियो । संविधान संशोधन गरेर अघि बढे सहमति हुने भन्दै उहाँले सरकारको नियत आफ्ना मागलाई उपेक्षा गरेर अघि बढ्ने देखिएको बताउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?