Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

तोकिएकै समयमा चुुनाव हुन्छ, निर्वाचन आयुक्त यादव

2017 Mar 25 3:44 PM 54

विज्ञापन

Birat Cancer Hospital
तोकिएकै समयमा चुुनाव हुन्छ, निर्वाचन आयुक्त यादव
विराटनगर । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले तोकिएकै समयमा चुुनाव गराउन आवश्यक तयारी तिब्रताका साथ भइरहेको बताउनुभएको छ । स्थानिय तह निर्वाचन सम्बन्धमा विराटनगरमा आयोजित पत्रकार सम्मेललनमा उहाँले द्रुत गतिमा तयारी चलिरहेको भन्दै समयमै चुनाव हुनेमा आशंका नगर्न आग्रह गर्नुभयो । प्रदेश नं १ अन्तर्गत १२ जिल्लाको मतदातापत्र छपाई, निर्वाचन शिक्षा कार्यकता तथा मतदाता शिक्षा स्वयंसेवक, निर्वाचन सम्बन्धि कानूनि व्यवस्था र निर्वाचन कार्यक्रम सम्बन्धि प्रशिक्षण कार्यक्रम विराटनगरमा शुरु भइसकेको बताउनुभयो । उहाँले प्रदेश नं १ मा मतपत्र छपाइको कार्य शुरु भइनसेको भन्दै शिघ्र त्यसको तयारीमा लाग्ने जानकारी दिनुभयो । उहाले निर्वाचनको तयारीलाई तिव्रता दिएसँगै २२ वटा जिल्लाको मतपत्र छाप्ने काम पूरा भएको जानकारी दिनुभयो । मतदाताले आफ्नो तथा परिवारको मतदाता परिचय पत्र सम्बन्धित जिल्ला स्थित निर्वाचन कार्यालयबाट लिन सक्ने बताउनुभयो । आयोगले मात्र निर्वाचन गर्न नसक्ने भन्दै उहाले सहयोग गर्न राजनीतिक दल र मतदाताहरुलाई आग्रह गर्नुभयो । यस्तै प्रमुख आयुक्त यादवले राप्रपाको विधान कटौती संविधान अनुसार भएको स्पष्ट पार्नुभएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?