Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

गाउमा कविताको बाह्रौ श्रृङ्खला सम्पन्न

2017 Mar 25 4:35 PM 63

विज्ञापन

Birat Cancer Hospital
गाउमा कविताको बाह्रौ श्रृङ्खला सम्पन्न
विराटनगर । झोराहाट नाट्य केन्द्रले गत वर्षदेखि सञ्चालन गरेको गाउामा कविता श्रृङ्खलाको १२ औं श्रृङ्खला सम्पन्न भएको छ । मोरङको झोराहाट स्थित झोराहाट नाट्य केन्द्रमा भएको कविता श्रृङ्खलामा चार जना कविले आफ्नो सिर्जना प्रस्तुत गर्नुभएको थियो । आजको श्रृङ्खलामा कवि राजेन्द्र पराजुली, राजेन्द्र सलभ, हरिमाया भेटवाल र हेमन यात्रीले कविता बाचन गर्नुभएको थियो । कविहरूले राजनीतिक व्यङ्ग्य, मातृत्व, प्रेमका विषयमा लेखिएका कविता बाचन गर्नुभएको थियो । झोराहाट नाट्य केन्द्रमा प्रत्येक महिनाको दोस्रो शनिवार गाउामा कविता श्रृङ्खला सञ्चालन गरिन्छ । जसमा चार जना कविले आफ्ना चार ओटा कविता प्रस्तुत गर्नुहुन्छ । गाउामा कविता श्रृङ्खला एक वर्ष पुगेको उपलक्ष्यमा झोराहाट नाट्य केन्द्रले बैशाख आठ र नौ गते दुई दिने विशेष साहित्यीक महोत्सव गर्ने भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?