Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोरङकी उषाकुमारीले २ करोड लिएर फरार

2017 Apr 15 9:41 AM 44

विज्ञापन

Birat Cancer Hospital
मोरङकी उषाकुमारीले २ करोड लिएर फरार
रंगेली/मोरङ । बैदेशिक ब्यापार गर्ने गिरोहले दुबई तथा क्यानाडा पुराउने र काम लगाउने प्रलोभनमा मोरगंका केही मानिसबाट मा रु. २ करोड भन्दा बढी ठगि गरी फरार भएका छन् । मोरङको दर्वेशा ३ फर्सडागि बस्ने भिम प्रसाद सापकोटा कि छोरी बर्ष ३३ कि उषा कुमारी सापकोटाले झापा ,मोरङ लागयतका युवा हरुलाई रकम ठगी फरार भएकी छिन । उर्लाबारी बहुमुखी क्याम्पसमा शिक्षाण संन्काय तर्फ पढाउदै आएकी उषाले क्यानाडा पठाउने भन्दै दमक घर भएका मोहन न्यौपाने र उर्लाबारी घर भएका सुद्धि धिमाल संग ५/५ लाख रुपैयाँ लिएका थिए त्यसै गरि १५ लाख रुपैयाँ भानुराज राइ केरखा, लालबहादुर श्रेष्ठ भोजपुर, भक्त कार्कि दमक, भिम पौडेल उर्लाबारी , गांगा प्रसाद सापकोटा संग १२ लाख ५१ हजार , दिपा दहाल फुपुकि छोरी संग ११ लाख २५ हजार, सुमन रेग्मी सोल्टि संग ११ लाख २५ हजार र आफ्नै ज्वाइँ राम चन्द्र मिश्र संग १० लाख २५ हजार लिएर फरार भएकी छिन । यि त उदाहरण मात्रै हुन १५ जान लाई दुबई पठाईदिन्छु भन्दै कार्तिक महिनामा रकम लिएर फरार भएको उर्लाबारी–४ का पिडित भिम पौडेलले बताएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?