Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मिलील्यान्ड इङलिस बोडिङमा सांस्कृतिक कार्यक्रम सम्पन्न

2017 Apr 15 10:11 AM 41

विज्ञापन

Birat Cancer Hospital
मिलील्यान्ड इङलिस बोडिङमा सांस्कृतिक कार्यक्रम सम्पन्न
रंगेली /मोरङ । मोरङको रंगेलीमा रहेकोे मिलील्यान्ड इङलिस बोडिङ आवासिय बिधालयले आफ्नो ११औं रजत जयन्ती मनाएको छ । आईतबार स्कूलको प्राङ्गनमा विभिन्न कार्यक्रम गरी मनाएकोछ । वार्षिक उत्सवमा विद्यार्थीहरुले विभिन्न गीतहरुमा, नृत्य तथा नाटक प्रस्तुती गरेका थिए भने प्रत्येक कक्षाका प्रथम, द्घितिय र तृतीय हुने बिध्यार्थीहरुलाई समेत सम्मान गरेका छन । अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन गराएका थिए । बि.स.२०३६ सालमा स्थापना भएता पनि सो बि.स.२०६३ सालमा बिकर्ण कार्कीले ब्यबस्थापन शुरु गरेपछि सो बिधालयमा कक्षा सन्चालन भएको थियो । सुरुमा २ सय ५० बिधार्थीले सुरु गरेको बिधालयले अहिले ६ सय ५० बिधार्र्थी अध्ययनरत छन् । सो कार्यक्रमको प्रमुख अतिथि प्यापसनका केन्द्रीय सल्लाहकार टिकाराम पुरी, प्रदेश १नम्बर का सह–सचिव सन्जय यादव, रमेश मिश्र, प्यापशनका बरिष्ट उपाध्यक्ष सुनिल पौडेल, मदन भट्टराई ,भक्तराज सुब्बा, रिना थापा लगायतले मन्तवय दिएका थिए ।   सो कार्यक्रममा बि.स.२०७२ सालको एस. एल. सी. परीक्षामा उत्कृष्ट अङ ल्याउने १० जना बिधार्र्थीहरुलाई मायाँको चिनो र दोसल्ला ओडाएर सम्मान समेत गरिएको बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले जानकारी दिनु भयो । सो कार्यक्रमको स्वागतम बुद्धिनाथ झाले गर्नु भएको थियो भने कार्यक्रमको सभापति बिधालयका संस्थापक बिकाश चौहानले गर्नु भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?