Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जनता पार्टीले निर्बाचनको बोर्ड निकाले

2017 Apr 21 8:57 PM 32

विज्ञापन

Birat Cancer Hospital
जनता पार्टीले निर्बाचनको बोर्ड निकाले
रबिन्द्र बराल रंगेली ,मोरङ  /   मोरङको रंगेली नगरपालिका, सुनवर्षि नगर पालिका, रतुवा माई नगरपालिका धनपाल नगरपालिका हरुमाशुक्रबार देखि निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यलय को बिधिवत रुपमा स्थापना भएको छ । रंगेलीको शभाहल मा आज एक कार्यक्रम बिच निर्वाचन अधिकृतको कार्यलय खुलेको छ । ईलाका प्रसासन कार्यलय का प्रमुख मुरारी प्रसाद घिमिरे ,निर्वाचन अधिकृत पुन्य प्रसाद पाठक, राजनीति दलका ,समाजसेवी ,बुझिजिवि,पत्रकार हरुको सहभागीतामा निर्वाचन अधिकृतको कार्यलय खुलेको छ । आईतबार देखि कार्यलय खोलेर निर्वाचन सम्बन्धि काम काज गरिने रंगेली का निर्वाचन अधिकृत पुन्य पाठले बताउनु भयो । यता मधेसी मोर्चाका नेता शिशुपाल यादवको नेतृत्वमा गएको कार्यकर्ता हरुले निर्वाचन आयोगले लगाएको बोड स्थापना गरेको केही समय नबित्दै मोर्चा हरुले बोड निकालेर राखिदिएका छन । उनिहरुले सुनवर्सि नगरपालिका , रंगेली नगरपालिका मा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यलय लेखिएको बोड निकालेका छन । निर्वाचन स्थगित गर, निर्वाचन को कार्यलय बन्द गर लगायतका नारा समेत लगाएका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?