Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

केराबारीमा काग्रेसको उम्मेदवार सर्बसम्मत

2017 Apr 22 1:37 PM 33

विज्ञापन

Birat Cancer Hospital
केराबारीमा काग्रेसको उम्मेदवार सर्बसम्मत
अबिजाल बिष्ट बिराटनगर । मोरङकै सबैभन्दा ठूलो क्षेत्रफल भएको केराबारी गाउँपालिकामा काँग्रेसले अध्यक्ष र उपाध्यक्षपदमा सर्वसम्मत उमेदवार चयन गरेको छ । काँग्रेसका जिल्ला सदस्य तथा प्रचार विभाग प्रमुख रोहित कार्कीलाई सर्वसम्मत अध्यक्षको रुपमा सिफारिस गरिएको छ । कल्पना राई कटुवाल महिला उपाध्यक्षमा सर्वसम्मत उमेदवारमा सिफारिस गरिएको छ । अध्यक्षको दौडमा तिलक मगर, प्रकाश बस्नेत, बिर्ख थापा, नरबहादुर लिम्बू, गजेन्द्र भण्डारी र शिव थापा पनि थिए तर बाँकी ६ जनाले कार्कीलाई नै सर्वसम्मत बनाउन सहमति जनाएका हुन । दशवटा वडा भएको केराबारी गाउँपालिकामा १७ हजार ५ सय मतदाता छन । यो जिल्लाकै ठूलो गाउँपालिका हो । गाविसको जनसंख्यापनि अन्यको तुलनामा धेरै छ । काँग्रेसले केराबारीका सबै वडामा सर्वसम्मत उमेदवारको नाम जिल्लामा सिफारिस गरिसकेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?