Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

निजि बिद्यालयमा तालाबन्धि

2017 Apr 28 9:04 AM 34

विज्ञापन

Birat Cancer Hospital
निजि बिद्यालयमा तालाबन्धि
विराटनगर । मोरगं जिल्लामा रहेका अनि नाम चलेका निजि बिद्यालयमा स्थानीय बिद्यार्थी नेताहरुले संगठनले तालाबन्धी तथा चावी लगाएको छ । निजी विद्यालयले शुल्क वृद्धि गरेको विरोध गर्दै केही समय देखि आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले विराटनगर उपमहानगरपालिका भित्र रहेका ठुला निजी स्कुलहरुको लेखा र प्रशासन शाखामा तालाबन्दी गरेका छन् । शुल्कवृद्धिको विरुद्धमा मंगलबारदेखि आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले बुधबार निजी विद्यालयका लेखा र प्रशासन साखामा तालाबन्दी गरेका हुन् । अखिल क्रान्तिकारी , नेविसंघ, अनेरास्वयु, अनेरास्ववियु क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले विराटनगरको सगरमाथा, विकेभिएम, एभरेष्ट, दिल्ली पब्लिक, सेन्जोसेफ, डिएभी, इडेन, युरोकिड्स लगायत एक दर्जन स्कुलको लेखा र प्रशासनमा ताला लगाएका अखिलका एक नेताले बिराटखबरलाई जानकारी दिए । निजी स्कुलले मनोमानी ढंगबाट शुल्क बृद्धि गरेकाले केन्द्रको निर्णय अनुसार तालाबन्दी गरिएको न्यौपानेले बताए । शुल्क बृद्धि फिर्ता नलिएसम्म ताला नखोल्ने उनले बताए । बिराटनगर लगायत मोरगंका अन्य शहरमा समेत ताला लगाइएको जानकारी गराए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?