Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगर महानगरपालिका १० बुँदे प्लाष्टिक न्यूनिकरण घोषणा पत्र २०७४ जारि

2017 Jun 9 6:35 AM 37

विज्ञापन

Birat Cancer Hospital
विराटनगर महानगरपालिका १० बुँदे प्लाष्टिक न्यूनिकरण घोषणा पत्र २०७४ जारि
विराटनगर । विराटनगर महानगरपालिकालाई प्लाष्टिकको झोला न्यूनिकरण गर्ने उद्देश्यले आयोजना भएको दुई दिने तालिम बुधबार सम्पन्न भएको छ  । दिगो विकासको लागि अनुसन्धान केन्द्र विराटनगरको आयोजनामा तालिम सुरु भएको थियो । तालिममा सहभागि भएका सरोकारवालहरुले १० बुँदे प्लाष्टिक न्यूनिकरण घोषणा पत्र २०७४ जारि समेत गरेको छ । उनीहरुले कपडा र जुटको झोला प्रयोग गरि प्लाष्टिकको झोला न्यूनिकरण गर्ने, विभिन्न जाति, भाषि, वर्ग र सामुदायहरुमा जनचेता अभिवृद्धी गर्ने, फोहर मैला व्यवस्थापन ऐन २०६८ पूर्ण रुपमा कार्यान्वयनमा गर्ने, सरकारबाट निर्देशन गरे बमोजिमको कार्यक्रममा कार्यन्यन गर्ने, प्लाष्टिकको झोलाहरुबाट घरघरमा फूल सागसब्जी रोप्ने गमलाको रुपमा प्रयो गर्ने रहेको छ । त्यस्तै वेस्ट म्यानेजमेन्ट ग्रुपलाई जिम्मेवार बनाउने, सबै जनप्रतिनिधीहरुलाई फोहर मैला व्यवस्थापन गर्नका लागि जिम्मेवार बनाउने र फोहर मेला व्यवस्थापन सम्बन्धि अनुगमन तीब बनाउनका लागि सबै जिम्मेवार निकायहरुलाई सक्रिय बनाउने घोषणा पत्रमा उल्लेखि गरिएको छ । उनीहरूले कपडा र जुटको झोला प्रयोग गरि प्लाष्टिकको झोला न्यूनीकरण गर्ने, विभिन्न जाति, भाषी, वर्ग र सामुदायमा जनचेतना अभिवृद्धी गर्ने, फोहरमैला व्यवस्थापन ऐन २०६८ पूर्ण रूपमा कार्यान्वयन गर्ने, सरकारबाट निर्देशन गरे बमोजिमको कार्यक्रममा कार्यान्यन गर्ने, प्लाष्टिकको झोलाबाट घरघरमा फूल सागसब्जी रोप्ने गमलाको रूपमा प्रयोग गर्ने रहेको छ । त्यस्तै वेस्ट म्यानेजमेन्ट ग्रुपलाई जिम्मेवार बनाउने, सबै जनप्रतिनिधीलाई फोहर मैला व्यवस्थापन गर्नका लागि जिम्मेवार बनाउने र फोहरमैला व्यवस्थापनसम्बन्धी अनुगमन तीव्र बनाउनका लागि सबै जिम्मेवार निकायलाई सक्रिय बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ । नगर क्षेत्रलाई पहिले झोला न्यूनिकरण गर्ने र त्यसपछि प्लाष्टिक झोला पूर्ण रुपमा निषेध गरि सुन्दर शहरको रुपमा परिचत गराउन विराटनगर महानगरपालिको सहयोगमा दुई दिने तालिम भएको छ  । तालिममा विभिन्न क्षेत्रका ४५ जनाको सहभागिता रहेको अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक अविजाल विष्टले जानकारी दिए  । तालिमको सहजिकरण वातवरण विज्ञ इन्जिनियर घनश्याम काफ्ले, पूर्वाञ्चल विश्व विद्यालयका प्रध्यापक महेश निरौला, उद्योग संगठन मोरङका पूर्व अध्यक्ष शिवशंकर अग्रवाल, पत्रकार महाप्रसाद खतिवडा, विराटनगर उपमहानगरापालिकको वातवरण शाखा प्रमुख अनिता न्यौपाने, केन्द्रका निर्देशक विष्टले सहजिकरण गरेका थिए ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो