Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेकपा एमाले मोरगं जिल्ला होमियो निर्वाचनमा

2017 Jun 14 9:45 AM 67

विज्ञापन

Birat Cancer Hospital
नेकपा एमाले मोरगं जिल्ला होमियो निर्वाचनमा
विराटनगर । उम्मेदवार छनौटको काम अन्तिम चरण तथ केही उम्मेदवारहरुको नाम टुगो पुर्याएको नेकपा एमाले मोरंग योजनाबनाएर चुनावी दौडमा होमिएको छ । जिल्लाका सवै क्षेत्र, गाउपालिका र नगरपालिकामा मत परिणाम आफ्नो पक्षमा पार्ने लक्ष्य सहित एमाले मोरंग चुनावमा परिचालन हुने पुर्व अध्यक्ष महेश रेग्मीले बताएका छन् । जिल्ला पार्टी कार्यालय पाञ्चालीमा बसेको सचिवालयको वैठकले विभिन्न समितिबनाएर चुनावमा परिचालन गर्ने निर्णय गरेको हो । एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लाकाअधिकांश स्थानीयतहमा सुर्यध्वजाबहाकउम्मेदवारलाई जिताउने गरि सम्पूर्ण शक्ति परिचालनगर्ने निर्णय भएको एमाले मोरंगकासचिवऋषिकेश पोखरेलले जानकारी दिए । वैठकले जिल्लाभरको निर्वाचन परिचालनको संयोजन गर्ने जिम्मेवारी पार्टी सचिवऋषिकेश पोखरेललाई दिएको छ भने जिल्लानिर्वाचनकार्यालयको स्थापना समेत गरेको छ । सचिवपोखरेल प्रमुख रहने त्यस कार्यालयको संयोजन गर्ने जिम्मवारी नरेश पोखरेललाई दिइएको छ । कार्यालयमा रहि निर्वाचनसम्बन्धिकामगर्न जिल्ला कमिटी सदस्यहरु नरेन्द्र बराल, पर्षुराम बस्नेत, ओसीमआलम, मणी दाहाल, बिमलादाहाल, किशोर धमला, भाष्कर खनाल र जगत थापालाई जिम्मेवारी दिइएको छ । यस्तै वैठकले विराटनगर महानगरपालिकानिर्वाचन परिचालन समिति समेत गठन गरेको छ । एमाले मोरंगका उपाध्यक्ष रामलाल साहको संयोजन रहने समितिमा महानगरपालिकाका इञ्चार्ज सागर थापालाई सचिव र सम्पूर्ण जिल्ला कमिटी तथा नगर कमिटीका सदस्यहरुलाई सदस्य बनाइएको छ । वैठकले नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितको संयोजकत्वमा अनुगमन समिति बनाएको छ । अनुगमन समितिमा जिल्लामा रहेका केन्द्रीय सदस्यहरु, विभाग कमिटि सदस्य, प्रदेश कमिटि सदस्य तथा जिल्ला कमिटिका पदाधिकारी सदस्य रहने व्यवस्था गरेको छ । यसैगरि जिल्लाका विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्न केन्द्रीय तथा जिल्लातहका नेताहरुलाई जिम्मेवारी दिइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला