Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

उप–प्रधानमन्त्री बिजयकुमार गच्छदारलाई शक्तिको दुरुपयोगमा निर्वाचन कार्यालयमा उजुरीे

2017 Jun 23 4:47 PM 59

विज्ञापन

Birat Cancer Hospital
उप–प्रधानमन्त्री बिजयकुमार गच्छदारलाई शक्तिको दुरुपयोगमा निर्वाचन कार्यालयमा उजुरीे

दुहबी, सुनसरी । उप–प्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री बिजयकुमार गच्छदारले गृहक्षेत्र आउदा बिराटनगर र दुहवी नगरक्षेत्रमा चुनावी गतिविधिमा सरकारी स्रोत साधनको दुरुपयोग गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ । केही समय सरकारमा नरहदा भौतारिएका गच्छेदार निकै तनाबमा थिए तर उनी सरकारमा प्रबेश गरेपछि यो दुरुपयोग बढेको हो । सरकारमा गए पछि पहिलो पटक बिराटनगर आउदा स्थानीय निकायलाई फोन गरी स्वागतमा धेरै भन्दा धेरै मानिसहरु जम्मा गर्न उर्दी नै गरेका स्थानीय बिकास मन्त्रि गच्छदारले फेरी चुनाबमा सरकारी साधन स्रोतको ब्यापक दुरुपयोग गरेका छन् । प्रहरीको स्कर्टिङमा चुनावी प्रचारमा हिँडेर आचारसंहिता उल्लङ्घन गरेको भन्दै बिहीबार निर्वाचन अधिकृतको कार्यालय दुहवीमा आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेको हो । उजुरीमा मन्त्री गच्छदारले चुनावी गतिविधिमा आर्थिक चलखेलसमेत गरेकोले सो क्रियाकलाप रोक्न माग गरिएको छ । सुनसरीका आचारसंहिता अनुगमन अधिकृत राम चरित्र मेहताले मन्त्री गच्छदारसँग कुरा भएको र उनले बुधबार साँझ आफ्नो निवासमा आएको तर यस्तो कुनै क्रियाकलाप नगरेको स्पष्ट पारेको बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला