Live
| शनिबार, जेठ १६, २०८३
EN
arya newro
BiraKhabar
बिचार

मत माग्न काँग्रेसका केन्द्रीय नेता घरदैलो

2017 Jun 23 5:29 PM 55

विज्ञापन

Birat Cancer Hospital
मत माग्न काँग्रेसका केन्द्रीय नेता घरदैलो

विराटनगर/ काँग्रेसका सबै केन्द्रिय नेताहरु विराटनगर महनगरमा भएका घरदैलो र कोणसभामा सहभागी भएका छन् । नेताहरु आफ्ना उमेद्वार जिताउन भन्दै अभियानमा सरिक भएका हुन् । डा.शेखर कोइराला,डां.मिनेन्द्र रिजाल,महेश आचार्य,डा.डिला संग्रौला,अमृत अर्याल,भुटनी देवी खवास लगायतका नेताहरु चुनावी दौडाहामा छन् ।  विहिबार नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनपछी सिहदरवारको अधिकार गाउँमा आउने भएकाले निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गर्नु भएको छ । विराटनगरस्थित केसलिया चोकमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले असार १४ को चुनावले जनतालाई अधिकार सम्पन्न बनाउने दाबी गर्नुभयो । बैजनाथपुरको मिलन चौकमा आयोजित चुनावीसभालाई सम्वोधनगदै नेपाली कांग्रेस केन्द्रिय सदस्य महेश आर्चाले सिंगिया नदी केशलिया नदीको किनारलाई व्यवस्थित गरी सफा र सुन्दर नगरीको रुपमा विराटनगरलाई विकास गरिने बताउनुभयो । यसैगरी विराटनगरको मानगढ र पुष्पलाल चौक विहिवारेमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै डाक्टर मिनेन्द्र रिजालले पूँजीवाद र विकासको परिकल्पना काँग्रेसबाट मात्रै संभव हुने बताउनुभयो । निर्वाचनसँगै घर घरमा रोजगार र विकासको ढोका खोल्न कांग्रेस अग्रसर भएको बताउनु भयो । आचार्यले नेपाली कांग्रेसका उमेदवारहरुलाई जिताउन समेत आग्रह गर्नुभयो । विराटनगर महानगरका केसलिया,बैजनाथपुरको मिलन चोक,मानगड,अमरटोल,राधाकृष्ण धर्मशाला लगायतका स्थानमा भएका सवै कार्यक्रममा केन्द्रिय नेताहरु डा.शेखर कोइराला,मिनेन्द्र रिजाल,महेश आचार्य,डा.डीला संग्रौला ,अमृत अर्याल,भुटनीदेवी खवास,पुष्कर आचार्य लगायतले चुनावी अभियानलाई तिव्र पारेका छन् । काँग्रेस जिल्लाले तय गरेका सबै कार्यक्रममा मेयरका उमेद्बार भीम पराजुली र उपमेयरकी उमेद्वार इन्दिरा कार्कीले घरदैलो कार्यक्रम गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो