Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रजातन्त्रवादी प्राध्यापक संघ आन्दोलित

2017 Jul 22 10:18 AM 49

विज्ञापन

Birat Cancer Hospital
प्रजातन्त्रवादी प्राध्यापक संघ आन्दोलित

विराटनगर । नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस इकाई विराटनगरले निमित्त क्याम्पस प्रमुख प्राध्यापक महेन्द्र नारायण यादव समक्ष १४ बुँदे ज्ञापनपत्र पेस गरेको छ । केही दिन अघि सहायक क्याम्पस प्रमुखहरूमा गरिएको नियुक्ती सच्याउनुपर्ने, परीक्षामा भएको अनियमितता सच्याउनुपर्ने, अतिरिक्त पारिश्रमिक भुक्तानी अनियमितता रोक्नुपर्ने, प्राध्यापक आवसगृहको व्यवस्थापन गर्नुपर्ने, आंशिक प्राध्यापकहरूलाई आवश्यकता र औचित्यताको आधारमा करार सेवामा नियमानुसार नियुक्ति गर्न ज्ञापनपत्रमा माग गरिएको छ । क्याम्पसका भौतिक सम्पत्तिको चोरी भइरहेको भन्दै प्रजातन्त्रवादी प्राध्यापक संघले त्यसलाई रोक्न माग गरेको छ । त्यसैगरी क्याम्पस परिसर भित्र सरसफाई गर्न तथा छाडा पशु नियन्त्रण गर्नुपर्ने, क्याम्पसमा ढलेका र काटिएका रूखविरुवाको व्यवस्थापन गर्नुपर्ने, क्याम्पसको अतिक्रमित जग्गा संरक्षण गर्नुपर्ने, विज्ञान संकाय तर्फका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीबाट उठाउनुपर्ने करीब १२ लाख रूपैयाँ तत्काल उठाउनुपर्ने, बी.बी.ए. भवन निर्माणको आर्थिक पारदर्शिता सम्बन्धमा छानबीनको प्रकृया स्पष्ट गर्नुपर्ने लगायतका माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ । संघका उपसभापति डाक्टर विमलकुमार कण्ठ र सचिव सीताराम चम्लागाईद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा क्याम्पस प्रमुखलाई सातदिन भित्र जावफ दिन माग गरिएको छ । उक्त मागलाई क्याम्पसले बेवास्ता गरे सशक्त आन्दोलन गर्ने सचिब चम्लागाईले बताउनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न