Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोरङ प्रहरीले ठुलोमात्रामा नक्कली नोट कारोबारीलाई प्रकाउ

2017 Jul 24 7:55 AM 26

विज्ञापन

Birat Cancer Hospital
मोरङ प्रहरीले ठुलोमात्रामा नक्कली नोट कारोबारीलाई प्रकाउ

विराटनगरर । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली नोटसहित दुई जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । निर्वाचनको मौका छोपि नक्कली नोटको कारोबार गर्ने विराटनगर–६ का २२ वर्षीय संगीत महतो र विराटनगर–७ का २१ वर्षका सुमन तालाङ्गीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले निर्बाचन पछाडिको यो सफलता पाएको छ । नेपाल बिभिन्न अपराधिक काम गर्ने ट्र्रन्जिट पोइन्ट हुन गइरहेको अबस्थामा यो सफलताले ठुलो ग्रिरोहलाई धक्का लाग्न सक्छ । प्रहरीले महतोको साथबाट ५ सय दरका १ सय ५० थान ७५ हजार रुपैयाँ र तालाङीको साथबाट ५ सयदरकै १ सय ९८ थान ९९ हजार रुपैया नक्कली नोट बरामद गरेको आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । पछिल्लो समय विराटनगरमा पाँच सय एक हजारको नक्कली नोट बजारमा छ्यापछ्याप्ती पाउन थालेपछि मोरङ प्रहरीले कडा निगरानी बढाएको थियो । पक्राउ परेका दुवै जनालाई प्रहरीले खोटा चलन मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाएको जनाएको छ ।मोरङका प्रहरी प्रमुख एसपी सन्दिप भण्डारीले नक्कली नोटको कारोबार गरेको आशंकामा महतो र तोलाङीलाई विराटनगर ९ स्थित रघुनाथ पेट्रोलपम्प पछाडिको गल्लीबाट पक्राउ गरेको बताए । उनीहरुको शरिर खानतलासी गर्दा उक्त परिणामको नक्कली नोट फेला परेको हो । मोरङमा यति ठूलो परिणाममा नक्कली नोट बरामद गरेको पहिलो पटक हुनसक्ने एसपी भण्डारीले बताए । नक्कली नोटको विषयमा अझै अनुसन्धान जारी रहेको र अन्य गिरोह पनि छिट्टै पक्राउ पर्ने भण्डारीको भनाइ छ । प्रहरीले गिरोह प्रकदै जान्छ तर प्रमुखलाई प्रकाउ आनाकानी गर्दछ किन भने यी समातिएका ब्यक्ति त पात्र मात्र हुन । उनीहरुले रोजीरोटीको लागि सजिलो बाटो अपनाएका हुन । जसले उनीहरुलाई भरीया बनायो, जसले उनीहरुलाई प्रयोग गरयो त्यो ब्यक्ति प्रकाउ नपरेसम्म यो प्रहरीको पुर्ण सफलता भन्न सकिदैन् । तरपनि समाजलाई अगाडि बढाउने जुन काम प्रहरीले गरयो त्यो स्वागत योग्य छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो